देश कालनेपाल-भारत बोर्डरमा सुरक्षाकर्मीको रक्षा बन्धन (भावुक तस्विरहरु)
नेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालनेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालकठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालभदौ ०७ गते सोमवार सम्म दुवै जनालाई रिहाई गरी पत्रकार फँसाउने प्रहरीहरुलाई पक्राउ गरि सार्बजनिक गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसँग माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालतीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्दपी प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे यकिन भन्ने सकिने जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा अभियन्ता कैयुम राइन, न्यूज ब्यूरोका सँवाददाता एवम् लियो क्लबका सदस्य सलामत राईन, विद्यार्थी गुरुदयाल शर्मा लगायतका विद्यार्थीहरुले मास्क सहित सचेतनात्मक बैनर प्रदर्शन गरेको देखिएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालइन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले सम्बन्धित कलेजहरुलाई शुल्क ब्रेक डाउन गर्न सुझाव दिएका थिए । अहिले कलेजहरुले एकमुष्ट शुल्क लिइरहेको भन्दै उनले शुल्क कुन शिर्षकमा कत्ति लिने भन्ने स्पष्ट गरी विद्यार्थीसँग आवश्यक छलफल गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालगत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गर्नुभएको हो ।
५ वर्ष अगाडि · देश काल
देश काललोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव जनता समाजवादी पार्टी लोकतान्त्रिक लाई अगाडि बढाइने उनीहरुको धारणा छ । कार्यक्रममा युवा नेता रोशन मिश्र ,नागेन्द्र साह लगायत ५० बढी नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
यस अनुसार भदौ महिनामा ४ दिनको विदा हुने भएको छ । भदौ ६ गते, भदौ ७ गते, भदौ १४ गते र भदौ २४ गते सार्वजनिक विदा हुने भएको छ । यद्यपी, कलेण्डरमा उल्लेख भएपनि सरकारले विदाको लागि निर्णय गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल