अपहरणमा परेका भारतीय नागरिकको उद्धार
साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले उपस्थित जेष्ठ नागरिकहरुसँग आशिर्वाद थाप्दै उनीहरुको समस्या बारे सोधेका थिए । जेष्ठ नागरिकहरुले सरकारले दिने सेवा सुविधा सहित नगरपालिकाबाट दिइने थप सुविधाहरुले सन्तुष्ट भएको प्रतिक्रिया दिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालज्ञापनपत्रमाथि सुनुवाई नभएपछि मोर्चाले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्दै आन्दोलित बनेको छ । लोसपा,जसपा ,नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी पार्टी गरि पाँचदलीय मोर्चाले मेयर विरुद्ध विरोध प्रदर्शन , धर्ना कार्यक्रम गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयादबले प्रदेशको बिकास र मधेसी,जनजाति,उत्पिडित ,मुस्लिम ,दलितका हकअधिकार सुनिश्चित गर्न जनताले दिएको मुख्यमन्त्री जस्तो पदको गरिमा भुलेर स्वार्थ र लोभको कारण आसेपासेको गोजि भर्ने अभियानमा अन्धो भएको ब्यक्तीले नैतिकताको अधारमा राजिनामा दिनुपर्ने बताएका थिए।
५ वर्ष अगाडि · देश काल
देश कालसंकलन गरेर अबेर साँझ भएपछि त्यसमध्येको एउटा ठूलो तौलको सालको गोलिया लगिरहेको देख्दा स्थानीयले जेसीबीलाई रोकेका थिए । स्थानीयले बयान लिँदा जेसीबी चालक श्रवण कुमार साहले आफूलाई अध्यक्ष कामतिले नै लैजान भनेको बताएपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने गरेको स्थानीयले बताएका छन् । उनको अहिले वीरगञ्जस्थित प्रभु अस्पतालमा उपचार भइरहेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालउक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
५ वर्ष अगाडि · देश काल
देश कालपत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथम सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालउनलाई पक्राउ गरी अहिले ईलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ।
५ वर्ष अगाडि · देश काल
देश कालगोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।
५ वर्ष अगाडि · देश काल