देश कालस्थानीयहरुले रोके यातायात मन्त्री रेणु यादवको गाडी, भने- 'अब नढाटनुस् मन्त्री ज्यू '
ढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’
४ वर्ष अगाडि · देश काल










