देश कालविवाहपँचमीमा हेलिकप्टरबाट फूल बर्षा हुने
सोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालसोहि दिन दिनको २ बजे जानकी मन्दिर, राम मन्दिर, बारहविघा लगायतको स्थानमा पुष्प अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष रानाले जानकारी गराएका छन् ।
४ वर्ष अगाडि · देश काल
यही मंसिर १७ मा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो। गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए।
४ वर्ष अगाडि · देश काल
देश कालविद्यालय भवनको उदघाटन कार्यक्रममा जग्गादाता भगत दम्पतिलाई सम्मान गर्दै महानिरीक्षक खनालले मुनाफा रहित शैक्षिक संस्था खोल्न सशस्त्र प्रहरीमा कार्यरत बहालबाला, कर्तव्यको क्रममा वीरगति प्राप्त, अवकास प्राप्त प्रहरी कर्मचारी लगायतको रगत पसिनाको सहयोग रहेको भन्दै यसको सदुपयोग गर्न सबै समक्ष आग्रह पनि गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालविवाहपँचमी महोत्सव आगामी मँसिर २२ गते हुने भएको छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपँचमी महोत्सवको स्वयँवर लीला मँसिर २२ गते हुने भएकोले त्यसको एक दिन अघि र एक दिनपछि अधिक भीडभाड हुने भएकोले तीनदिनसम्म विद्यालय, कलेजहरु बन्द गर्न सूचना जारी गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालअयोध्याबाट जन्तीहरु महोत्तरीको मटिहानीमा विश्राम लिएका छन् । दिउँसो ३ बजेतर्फ जनकपुर आउने जन्तीहरुलाई बाह्रविघा मैदानमा भव्य स्वागतको तयारी समेत जनकपुरवासीले गरेका छन् । अपरान्ह ४ बजेदेखि ६ बजेसम्म हुने धनुषयज्ञमा जन्तीहरुलाई सहभागी गराइने छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालदुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुक भारतमा सो भेरिन्ट देखिएसँगै नेपालमा पनि जोखिम बढेको बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै नेपालमा पनि जोखिम बढेको छ।’
४ वर्ष अगाडि · देश काल
प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।
४ वर्ष अगाडि · देश काल
कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले रेल सँचालन अभियानको लागि दबाब सृजना गर्न साथ दिने ईन्जिनीयर कैलाश ठाकुर सहित शिव मण्डल, उत्तिमलाल पासवान, राम उदगार दास, धनिकलाल धामी, छोटेलाल सहनी लगायतका लोसपाका सदस्यहरुलाई आभार प्रकट गरे ।
४ वर्ष अगाडि · देश काल
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल