देश कालनेपाली काँग्रेस १४ औँ अधिवेशनमा 'साधु गोईत' जिल्ला सचिवमा बलियो उम्मेदवार
नेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।
४ वर्ष अगाडि · देश काल









