देश कालकरोडको गाडी चढेर जनताको समस्या देखिदैँन, महँगो गाडी लिँदिन्नः धरानका मेयर हर्कराज
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ । चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल









