देश कालजिल्ला समन्वय समिति धनुषामा कांग्रेसको प्यानलै निर्विरोध
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन राष्ट्रिय जनता पार्टी बीच गठबन्धन भएको थियो । यस वर्ष भने नेपाली कांग्रेसले जिल्लामा स्पष्ट बहुमत ल्याएपछि अन्य दलले जिससमा नेतृत्वको लागि चासो लिएको छैन् ।
४ वर्ष अगाडि · देश काल









