देश काललोसपा पनि सरकारमा सहभागी हुँदै, मन्त्री बन्दै नेता भण्डारी
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रालय भागबन्डा टुङ्ग्याउने बताएका छन् । सरकारको उच्च राजनीतिक संयन्त्र संयोजकसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको ५ घण्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने गृहकार्यमा जुटेका छन् ।
३ वर्ष अगाडि · देश काल











