देश कालनेफा प्रदेश १ द्वारा रिसर्च फोर लाइफको तामिल सुरु
यस तालिममा कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी भएका छन् । यसै गरी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ हात्तिसार क्याम्पस धरान तथा कोशी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी भएका छन ।
३ वर्ष अगाडि · देश काल









