देश कालराष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि गाउँ–गाउँमा काँग्रेसको दीप प्रज्वलन
कमला नगरपालिकास्थित काँग्रेसका युवा नेता एवम् वडासभापति विजय यादव, नगरसभापति शँकर प्रसाद यादव, युवाहरु नेताहरु रुपक कुमार यादव (रुपी), वडाध्यक्ष ठकु यादव, उपेन्द्र ठाकुर, प्रदीप यादव, विद्यार्थी नेता अशोक यादव, बौका यादव, रामकुमार साह, राजा यादव लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यदुकुहास्थित गरिएको दीप प्रज्वलनमा नेपाली काँग्रेसका दिग्गज नेता शिवधारी यादव, युवा नेता रुपेश यादव, लालबाबु हाथी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उप
३ वर्ष अगाडि · देश काल









