देश काल१ सय ८४ किलो लागुऔषध गाँजा सहित घोडा नियन्त्रणमा
तस्कहरु खुल्ला सिमानाको मौकाको फायदा उठाउदै सुरक्षाकर्मीको आँखा छली लागुऔषधको ओसारपोसार गर्दै आएका छन । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि धेरै हदसम्म लागुऔषध कारोबारमा कमी आउने उनिहरुको भनाई थियो ।
३ वर्ष अगाडि · देश काल








