१० वैशाखमा हुने उपनिर्वाचनका लागि उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
उपभोक्ता समितिले बन ऐन समेत मिचेर बनको सामान्य मापदण्ड समेत पूरा नगरी सरकारी बजेट समेत बन क्षेत्रमा समिति बनाएर पक्की संरचना बनाइरहेका छन् । वनभित्र यस्ता संरचना नबनाउन आग्रह गर्दा उल्टै धम्की सहनुपरेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी राम प्रसाद साह बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे । उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिएको जनाइएको छ ।
यसअघि करिब डेढ बर्षपहिले तत्कालिन भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवसँग सोही आन्दोलनका केही अगुवाहरुले आन्दोलन बार्गेनिँग गरेर तुहाएका थिए । यसपाली उनीहरुलाई सहभागीता जनाउन नदिएको बुझिएको छ ।
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागिता रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई मधेशमा रामनवमी धुमधामको साथ मनाइन्छ । भोली विहिबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । मधेश प्रदेश सरकारको राजपत्र अनुसार रामनवमी यो बर्षको अन्तिम सार्वजनिक विदा हो ।
विद्यार्थी संगठनहरुले आज विहान क्याम्पस चिफ साहको कार्यकक्षमा ताला लगाएको थियो । जसले गर्दा नियमित भईरहेको परीक्षा समेत प्रभावित हुन थालेपछि चिफले सही समयमा निर्णय दिएर ताला खोल्न लगाएको हो ।
नवनिर्वाचित सभापति मनिष यादवले समानुपातिक सूचीमा रहेको १ देखि ४ नम्बर सम्मको व्यक्तिहरुले समानुपातिकमा पद पाउनुपर्नेमा सो नगरिकन १ नम्बरमा रहेका राजेश कर्ण,४ नम्बरका उमेश मण्डल,८ नम्बरका मनिषा यादव तथा ९ नम्बरमा रहेका दीपेन्द्र राउतलाई नेविसंघले समानुपातिक सदस्य बनाएको छ । सूची अनुसार बनाउँदा एक देखि चार नम्बरमा रहेकाहरुको हुनुपर्ने नहुँदा सूचीमा रहेकाहरुमाथि अन्याय भएको सुशील अधिकारीले गुनासो पोखे ।
षष्ठीका दिन व्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।
पाँच दिनसम्म चल्ने पार्टी स्कुलमा दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, आजको विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, आजको विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिस्टहरूको कार्यभार, वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडि
पर्सा जिल्लाको लागि पार्टी सँयोजकको जिम्मेवारी मुकेश द्धिवेद्दीलाई दिएको हो । पार्टी अध्यक्ष डा. सिके राउतद्धारा जारी गरिएको सूचनामा उनीहरुलाई विभिन्न जिल्लाको विभिन्न जिम्मेवारी तोकिएको हो ।
पाँच दलिय गठबन्धन भएपनि गौत्तम यादवको अवस्था जटिल बन्दै गएको छ । मतपरिणाम अनुसार उनी तेस्रो नम्बरमा झरेपछि गठबन्धनको हालात पञ्चर भएको हो । नेविसंघको अग्रता अझै कायम रहेको छ ।