देश कालनेविसँघ धनुषाको क्षेत्रीय जिम्मेवारी तोकियो, क्षेत्र नं. २ मा यादवले सम्हाले कार्यभार
धनुषा निर्वाचन क्षेत्र नं. १ को लागि विमल कुमार मोक्तान, क्षेत्र नं. २ को लागि जयनाथ यादव, क्षेत्र नं. ३ को लागि प्रदीप कुमार यादव (सिद्धार्थ) र क्षेत्र नं. ४ को लागि भरत यादवलाई जिम्मेवारी तोकिएको हो । चारै जनालाई क्षेत्रमा लगानी एवम् कार्य सम्पादनको आधारमा क्षेत्रीय समन्वय समितिको जिम्मेवारी दिएको नेविसंघका जिल्ला अध्यक्ष सुजित कुमार यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल










