जसपाको धनुषा जिल्ला अध्यक्षमा पुनः यादव
डेढ दशकदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका यादवलाई उनको कार्य कौशलता र पार्टीको कार्य सम्पादनको आधारमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । यादवलाई विभिन्न माध्यमबाट बधाई दिइएको छ ।

२०८० बैशाख ३० शनिबार, बिहान ८:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति यादव चयन भएका छन् ।
शुक्रबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुर आएर नेतृत्व चयनको क्रममा पशुपति यादवलाई चौथो पटक धनुषा जिल्लाको अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।
डेढ दशकदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका यादवलाई उनको कार्य कौशलता र पार्टीको कार्य सम्पादनको आधारमा पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
यादवलाई विभिन्न माध्यमबाट बधाई दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…