आर्थिक ब्यूरोराजश्वको स्टीकरमै भ्रष्टाचार गरेको भन्दै मुख्यसचिवसहित एकदर्जनविरुद्ध मुद्दा दायर
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुख्यसचिवसहित तत्कालीन राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत रहेका छन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









