आर्थिक ब्यूरोग्यासको मूल्य घटयो, पेट्रोल र डिजेलमा बढयो
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल आयल निगमले एलपी ग्यासँको मूल्यमा कमसेशन गरेको छ । निगमले एलपी खाना बनाउने ग्याँसको मूल्य कम गर्दै नयाँ मूल्य १ हजार ३ सय ७५ रुपैयाँ तोकेको हो । यसअघि १४ सय रुपैयाँ प्रति सिलिण्डर ग्यासँको मूल्य तोकिएको थियो भने २५ रुपैयाँ कमसेशन गरी नयाँ मूल्य तोकिएको हो । यसका साथै
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











