आर्थिक ब्यूरो१४ लाख बराबरको सैफ्टी टैँक र ट्रयाक्टर पक्राउ
गस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो











