आर्थिक ब्यूरोकेन्द्रबाट थप योजना ल्याउन जाँदा कामकाजमा ढिलाई भयोः अधिकृत मिश्र
सोही क्रमममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले समेत नगरपालिकामा थप योजनाको लागि प्रक्रियागत हुँदा योजना सँचालनमा ढिलाई भएको बताए । उनले विभिन्न वडाहरुलाई समेत कडा निर्देशन दिइ यथाशिघ्र योजना पेश गर्न भनिएपनि अझै योजनाहरु नआउँदा कार्य सँचालनमा समस्या भएको बताए । उनले आईतबारसम्म सबै वडाको योजना पेश भईसक्ने बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










