ब्यूरो अपरेशनलकडाउनमा एम्बुलेन्सको दुरुपयोग : बिरामी बोक्न मान्दैनन्, यात्रु ओसार्छन्
न्यूज ब्यूरो, सिरहा । लकडाउनको समयमा सिरहामा एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु ओसारपोसार गरिरहेको पाइएको छ । यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्सका चालकलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएपछि यो रहस्य बाहिर आएको हो । सिरहाको विष्णुपुरस्थित चन्दन कृषि सहकारी संस्थाको एम्ब
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











