ब्यूरो-रिपोर्टरभिस्वा प्रहरी चौकीका सई साहलाई बिदाइर्, नयाँ सई पाण्डेलाई स्वागत
विदाई तथा स्वागत कार्यक्रममा वार्डअधयक्ष मौजिलाल साह, सरपंच समसुल मिया,जवाहिर साह , पटेल , सुनिल कुशवाहा, ताराचन्द पंडित, जगदिस पास्वान, मुसलिम मिया, भारत का सिकटा को मानव अधिकार कर्मी,मन्टु सराफ, एसएसबीका जवान संतोष कुमार ,कारण पटेल, बिनय यादव,लगायत प्रहरीहरु को सहभागिता रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











