ब्यूरो-रिपोर्टरमानव तस्करी रोक्न समाज चनाखो हुनुपर्छः मेयर यादव
माईती नेपाल धनुषाका कार्यक्रम सँयोजक पुरुषोत्तम यादवको अध्यक्षता तथा नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा एक औपचारिक मन्तव्यको सेसन राखेर मानव तस्करी विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । माईती नेपाल धनुषाका सँयोजक यादवले नाटक मँचन गराएका थिए । नाटकको लागि सयौँ स्थानीयहरुले उपस्थिति जनाएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











