ब्यूरो-रिपोर्टरउदघाटन भएको एक बर्ष भयो तर सँचालन भएन धनौजीको बर्थिङग सेन्टर, कुहिन थाल्यो समाग्री
स्थानीयहरु भनाई अनुसार, गाउँपालिकाभित्र रहेको एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर नहुँदा समस्या हुने गरेको छ । एक ठाउँमा अक्जिन सिलिण्ड र सेट कुहिन थालेको छ भने अन्य आवश्यक ठाउँमा अपहुँच देखिएको छ । गाउँपालिकामा एम्बुलेन्स सुनेको मात्र बताउँछन स्थानीयहरु ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










