ब्यूरो-रिपोर्टरजसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण काठमान्डौँमा सुरु
विद्यार्थी नेताहरू तथा कार्यकर्तालाई संघीयता, संविधान कार्यान्वयन र मुलुकको समग्र राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
७ दिन अगाडि · ब्यूरो-रिपोर्टर











