ब्यूरो-रिपोर्टरकमला नगरपालिकाका पूर्व मेयर गोईत, लेखा अधिकृत महतोसहित विशेष अदालतबाट सबैले पाए सफाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण तथा सौन्दर्यीकरण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











