ब्यूरो-रिपोर्टरएम्बुलेन्स चालकलाई ज्याकेट
चन्दन रौनियार, सुनसरी । सुनसरीमा एक नीजि अस्पतालले एम्बुलेन्स चालकहरुलाई मोटो ज्याकेट प्रदान गरेको छ । जिल्लाको दुहबी वडा नम्बर ३ स्थित सुनसरी समुदाय हस्पिटल प्रा.लि. ले सुनसरीको दुहबी ,सोनापुर ,खनार एरिया भित्र रहेका अहोरात्र बिमारीहरु लाई सेवा दिदै आएरहेको ११ जना एम्बुलेन्स चालकहरुलाई जाडो बेला लग
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











