ब्यूरो-रिपोर्टरसिरहाका ४ पानी उद्योगमा शिलबन्दी
न्यूज ब्यूरो, सिरहा । सिरहाका चार पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा शिलबन्दी गरेको हो । गोलबजार ७ चोहर्वाका इन्दीरा जल, आनन्द जल, गोलबजार ६ का कमलामाई पानी उद्योग
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











