आगामी ३ दिनसम्म कमला, कोशी लगायत देशैभरिको नदीमा बहाब बढने
न्यूज ब्यूरो, जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागले आगमी ३ दिनसम्म लगातार बर्षा भई नदीहरुमा पानीको बहाब उच्च हुने जनाएको छ । असोज ६ गते रातीबाट देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७ गतेदेखि असोज १० गतेसम्म देशैभरका नदीमा बहाव उच्च हुने जानकारी दिएको छ । नारायणी, पश्चिम रासी, बबई,कर्णाली, महाका
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











