प्रभु ईन्स्योरेन्स २५ औं वर्षमा प्रवेश
न्यूज ब्यूरो, जनकपुरधाम । स्थापनाको २४औं वर्ष सफलतापूर्वक पार गरी प्रभु इन्स्योरेन्स लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ । बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रभु इन्स्योरेन्सले ग्राहकको सेवा सुविधा र प्रविधिको प्रयोगललाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । सो अवसरमा कम्पनीले ग्राहक, बीमा स

२०७७ भदौ ९ मंगलबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थापनाको २४औं वर्ष सफलतापूर्वक पार गरी प्रभु इन्स्योरेन्स लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ ।
बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रभु इन्स्योरेन्सले ग्राहकको सेवा सुविधा र प्रविधिको प्रयोगललाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।
सो अवसरमा कम्पनीले ग्राहक, बीमा समिति, सरोकारवाला पक्षहरु, शेयरधनीहरु, व्यवसायिक प्रतिष्ठानहरु तथा शुभ चिन्तकहरुमा आभार प्रकट गरेको छ ।
कम्पनीले आगामी दिनमा सबै साथ सपोर्ट र हौसलाको अपेक्षा गरेको छ । कम्पनीले अझ सरल, छिटो र छरितो, आधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता यस कम्पनि को प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…