
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारप्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै आएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले यसलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै कम्यूनिष्ट सरकारको भबिष्य अब छैन । उनले भने, –कम्यूनिष्ट सरकारको दास नबन्न समग्र देशवासी र प्रहरीलाई समेत आग्रह गर्दछु ।”
५ वर्ष अगाडि · देश काल
देश कालधनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरदेश विकास र पार्टी एकता सुदृढिकरणका लागि दुबै अध्यक्षको समान हैसियत रह्ने गरी भएको निर्णय विरुद्ध केही व्यक्तिले त्यसलाई नमानेर धरापमा पार्न खोज्दा संसद विघटन हुन पुगेको उनले दाबी गर्दै भने,‘विघटित संसदको कुरा न्यायिक प्रक्रियामा पुगेको छ सर्वोच्चले दिने निर्णय सर्वमान्य हुनुपर्छ । संविधान भन्दामाथि कोही पनि छैन् हुनु पनि हुँदैन् ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसिरहामा सम्पन्न भएको विरोधसभा कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टीका अध्यक्ष एवम् हाल जसपाका नेता राजकिशोर यादव नआएपनि विरोधसभा सम्पन्न गरिएको हो । यसअघि राजकिशोर यादव पक्षधरहरुले कार्यक्रम बहिष्कार गरेको भनेर भनेपनि जसपाले विरोधसभा विधिवत सम्पन्न गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिक“संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ”, उनले भने । संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोनदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले गरेको निर्णय कार्यान्वयन गरि निजगढमा रहेका क्रसर उद्योगहरु सञ्चालनको बाटो खुलेको हो । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको गत पौष २ गते बसेको बैठकले निजगढमा सञ्चालित क्रसर उद्योगहरुलाई संचालनमा तत्कालका लागी रोक लगाएको थियो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रदेश ब्यूरोमुख्यमन्त्री राउतले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकारहरुले थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकारहरुलाई भुमिका निर्वाह गर्न आग्रह गरे ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारयसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाघ ५ गते दिनको १२ः०० बजे नै दुवै पार्टी जनमत पार्टी र स्वाधीन मधेश जनअभियानको श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । डा. राउत समूहको लहानको पशुपति उच्च मा वि. मा कार्यक्रम हुने छ भने कैलाश महतो समूहले ल. ल. कु. मा. वि. को प्राङ्गणमा जम्मा भई शहिद रमेश चोकमा नै सभा गर्ने तय गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकअडियो लिक भएपछि राजाराम यादवलाई कसैले नेपाली काँग्रेसको कार्यकर्ता भएर जसपामा भाँडभैलो गर्न खोजेको भन्दै आरोप लगाएका छन् भने कसैले केपी ओलीको नेकपाको सुराकी गर्ने गरेको आरोप लगाएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
उक्त स्थानमा नजिकमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली खटी गई सम्पूर्या कानुनी प्रक्रिया पूरा गरी मृतक वृद्धको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो