
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारसोही क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता अब्दुल खानले आफूलाई मधेशवादी दल भनाउने नेताहरुले अर्कैलाई बाउ बनाएको भनेर सम्बोधन गरे । उनले सत्ताको लागि, कुर्शीको लागि जेसुकै गर्न तयार रहने नेताहरुले मधेशीहरुलाई समय समयमा बलि चढाएको स्मरण गराए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
सुमोमा सवार अर्का झापाकै गौरादह नगरपालिका–४ बस्ने ३६ वर्षीय जितबहादुर श्रेष्ठको दाहिने हात भाँचिएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकअहिले केपी ओलीको कदम विरुद्ध नेपाली जन्ता एकजुट छन ।अव न्यालयका न्याधिशहरु न्याय मुर्ती छन की छैन यो पनि हेर्न बाँकी नै छ ।हामी कानुनी, राजनैतिक, अधिकारको लडाईमा छौँ, अब यो लडाई लडन लामै संघर्ष गर्नुपर्ने स्थाई कमिटि सदस्य पोख्रेलले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरयसका साथै, उनले अघिल्लो आर्थिक वर्षभन्दा यो बर्षमा १३७ प्रतिशत बढी राजश्व सँलकनमा भन्सार कार्यालयलाई सहयोग गरेको दाबी गरे । सीमानाकामा कडाई गरेपछि राजश्व लक्ष्यभन्दा बढी उठाउन सफल भएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगअहिलेको यो आधुनिक युगमा हाम्रो समाजलाई अन्धकार तिर जादै हेर्दा कसलाई चित न दुख्दै होला ? हामी त्यो समाजमा छौँ जहाँ एउटा्ले अर्को मार्ने काम गर्छ । हामि बुझन सक्छौ समाजमा अहिले विभिन्न किसिमका समस्याहरु देखा पर्दैछ , उदाहरण हामीसंग प्रस्तत छ जस्तै बाल मजदुरि रमाउने र भविष्य बनाउने उमेरमा मजदुरी गरेर
५ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरकार्यक्रममा पिएमसिसी रमेश अग्रवाल, एक्स्टेन्सन चेयरपर्सन श्यामकुमार बस्याल, जिल्ला संयोजक विजय गुप्ता, लायन्स क्लब अफ जीतपुरसिमराका प्रेसिडेन्ट डम्बरमणि लिम्बुलगयायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरगुप्ताले बर्से र्बिदाबाट कटा हुने गरि बिदा दिईएको बताए । त्यसै गरि गरुडा नगरपालिकाका विद्यालयहरु पनि आउदो ६ गतेसम्म बन्द रहने मेयर इनु राय यादवले बताए ।साथै रौतहटको राजपुर नगरपालिका विद्यालयहरु पनि ६ गते सम्म बन्द गरिने निर्णय गरिएको मेयर सकिल अक्तरले बताएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?लहान नगरपालिकाको बजार स्थित कामना नर्सिङ होमद्धारा रक्तदान कार्यक्रम गरिएको हो । अस्पतालका साथै, आम नागरिकको चासो साथै समाजीक कार्यमा समेत सक्रिय रहेको कामना नर्सिँग होमले शहिदहरुको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजगणेशमान नगरपालिकाले भने इजलास स्थापना गरी सेवाप्रवाह गरिरहेको र न्यायिक सम्पादन धेरै सहज भएको नगर उपप्रमुख यादवले बताइन । उनले भनिन–हामीले पनि पहिला धेरै समस्या भोग्यौं । हाल छलफल गोप्यढंगले चलाउन सहज भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजसपाका अध्यक्ष उपेन्द्र यादवसँग राजकिशोर पक्षधर एवम् तत्कालिन राजपाका मजदुर सँगठन अध्यक्ष राजाराम यादवले कल रेडर्क गरी सार्वजनिक गरेपछि पार्टीभित्रै आन्तरिक द्धन्द्ध सुरु भएको हो । जसपाकै कार्यक्रममा राजकिशोर पक्षधरहरुले कालो झण्डा देखाउने चेतावनी समेत दिएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार