
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
समाचार प्रभावआप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाकी अध्यक्ष कौशल्या सिंहको अगुवाईमा गएको टोलीले विभिन्न पाँच सूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारीमार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
५ वर्ष अगाडि · समाचार प्रभाव
रोग - उपायधनुषाधाम नगरपालिका वार्ड नं ९ भिमान ब्यारेक अगाडि जग्गा नगरपालिकाको आफ्नो जग्गा नगरपालिकाको नगरस्तरीय योजना बाट ५० लाख रकम छुटयाए भवन निर्माण गरिएको सर्पदंश केन्द्र संचालक समिती अध्यक्ष लक्षमिनारायण मण्डले जानकारी दिए ।
५ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचारमँगलबार ४ बजे अख्तियारको टोली कार्यालय पसेपछि अपरेटर गिरी फरार भएका छन् । उनको खोजी कार्य अख्तियारले गरिरहेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोमन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियत्यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो अपरेशनपक्राउ गरिएका पियन र दलाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर कार्यालय लगेको छ भने घुस काण्डमा सँलग्न रहेको अन्य कर्मचारीहरुको खोजी भने जारी राखेको छ । अख्तियारको टोली पसेसँगै कर्मचारीहरुले सवारी साधान समेत छाडेर भागेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारजानकारी अनुसार, यातायात कार्यालयमा गैर कानुनी तवरले लाईसेन्स बनाइदिने वापतको करिब १ करोड रुपैयाँ नगद घुस हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, टोलीले अझै अनुसन्धान नसकाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोतँलाई भारतीयको पावर देखाउछु भारतमा पुगेपछि भनी गाली समेत दिन थालेको र उनिहरुसंग दुईतिन वटा बाईकमा केटाहरु पनि मैले देखेपछि आफू फसेको महसुस गरे ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजआफुहरुले परोपकार तथा मानवीय सहयोगको कार्य गरेको हो, दौतरी संस्थकी उत्तरा मानन्धरले बताइन ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमिर्चैया नगरपालिकाको वडा नं ९ कटाहा इलाकामा गाँजाको अवैध उत्पादन र ओसारपसार हुन्छ भन्ने राष्ट्रिय अनुसन्धान विभागको गोप्य सूचनाका आधारमा मिर्चैया स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस बाट टोली खटिएको र उक्त परिमाणको गाँजा सहित व्यक्ति नियन्त्रणमा लिइएको बेसका सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर केसीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोराजमार्गमा निगरानी बढाउँदा सडक दुर्घटनामा पनि कमि आएको मिर्चैयाका ट्राफिक असई तथा इन्चार्ज डम्बर दियालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो