
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारवडासचिवको मृत्यू भएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको मुलेलिया प्रहरी चौकीले बस र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनप्रहरीले मृतकको श्रीमतीबाट जाहेरी दरखास्त लिई अभियुक्त पक्राउ गरी कर्तव्य ज्यान तर्फ अनुसन्धान कारवाही अगाडी बढाइएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारगृह मन्त्रालयका प्रवक्ता बुढाले महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिमलगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअधिकृत यादवले अति विपन्नको समेत क्षेत्राधिकार तोकिएको बताउँदै सो बाहेकका जोकोहीलाई पनि राहत प्रदान नगरिने बताए । उनले अति विपन्नको क्षेत्राधिकारभित्र पर्ने व्यक्ति वा परिवारलाई मोटो, न्यानो कपडा राहत स्वरुप प्रदान गरिने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालशहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल
राईजिँग स्टारयादव भन्छन्, “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल चार लाख रुपैयाँ पुगेको छ ।”
५ वर्ष अगाडि · राईजिँग स्टार
प्रमुख समाचारप्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीले जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट उनलाई पक्राउ गरी काठमान्डौं पठाइएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयुवा समाजसेवी शम्भु चौधरी, गणेश साह सहित स्थानीयहरुको उपस्थितीमा राहत वितरण गरिएको स्थानिय समाजसेवी सुरेन्द्र सूर्याले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयस्तै, तनुक लाल यादव, अर्जुन कुमार यादव, गंगा कुमार यादव, राकेश कुमार यादव, बिजय कुमार यादव, दिनेश कु यादव, सरवन कु यादब, महिता मुखिया, दिनेश कु सदा लगायतले सहयोग गरेका हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोमृतक रेग्मीको शव पोष्टमार्टमको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको जनाउँदै शवसँगै आएका एक जनालाई अहिले नियन्त्रणमा राखेर सोधपुछ जारी राखिएको बताइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो