
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
पत्रपत्रिकाप्रहरीले झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जना नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारयता, कान्छी श्रीमति निमकली देवी साहलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ भने यसको अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यहाँ लगाइएका मिथिला चित्रकला सुनैनाले बनाएको चित्रकला नभई एक भारतीय महिला चित्रकारले बनाएको चित्रकला रहेको प्रमाणित भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजआफ्नै घरमा छतबाला पँखा (सेलिँग फ्यान) मा घाँटीमा तन्नाको पासो बेरिएको अवस्थामा फेला परेको हो । साह झुण्डिरहेको अवस्थामा फेला परेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपत्रकार सम्मेलनमै सहभागी भएको जग्गाधनीहरु मुआब्जाको रकम लिएर गहँ बाली काटेको स्वीकार्दै कसैको दवाव, प्रभावमा नपरी आफना स्थानको पहिचान बढाउनका निमित्त जग्गामा लगाइएको गहुँबाली हटाएको बताइन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनलगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसमस्या समाधानका लागि सम्बन्धित निकाय सकरात्मक नभएर हामी सडकमा आएर कडा आन्दोलन गर्न बाध्य हुने कमिटि अध्यक्ष कडरियाले चेतावनी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै वडा नम्बर ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं। २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारफागुन २१ गते बस्ने काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्न प्रतिनिधि सभाको बैठकमा प्रस्ताव लैजाने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारडा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोआज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो