
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
देश कालसबै नागरिकहरूले विना भेदभाव यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्ने हुँदा यसले राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पु¥याउँछ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला बचत सहकारी संघमा पनि फर्जी तारिकले धुर्ब यादब अध्यक्ष बनेका छन भने रामबाबु यादब ले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपुर्व पर्यटन , नागरिक तथा उड्यान मन्त्रि योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले घिमिरेलाई ठक्कर दिएको हो । मन्त्रि भट्टराई पुर्वतर्फबाट हेटौडातर्फ जादै थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोयसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरमौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउनले भने “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोही क्रममा रहीम युवा समाज कतारका सदस्य असलम राइन, जुनेद अन्सारी, मन्नन अन्सारी लगायतले विशेष सहयोग गरेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरविहिबार करिब ७ः३० बजेको समयमा ती बालिकालाई फेला पारी मनिष यादवलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश काललामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीयसपालि आगामी चैत २२ गतेदेखि शुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिनुभयो ।
५ वर्ष अगाडि · खेल / खेलाडी