
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकिसानहरुलाई समयमा मल, खाद, बीउ उपलब्धताको माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको छ । सोही क्रममा पूर्व पश्चिम राजमार्ग अनिश्चितकालको लागि बन्दको आह्वान गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा नेता यादवले डिआईजीले उनलाई निलम्बन गर्ने प्रतिक्रिया दिएको बताएका छन् । न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीको क्रममा नेता यादवले उनलाई विभागीय कारवाहीको लागि तीन दिनको समय मागेको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रदेश २ को नामकरण र राजधानीको विषयमा सरकारलाई लोसपाले पूर्ण समर्थन जनाएको प्रमुख सचेतक परमेश्वर साहले जनाए । ‘नाम र राजधानीको सवालमा सरकारको प्रस्तावमा हाम्रो समर्थन छ’ उनले भने, तर प्रदेश सरकार आफ्नै प्रस्ताव पारित गराउन चासो देखाइरहेको छैन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारचालकमाथि कुटपिट गरी गाडीमा आगजनी गरेकाले जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाई छ । यद्यपी, किसान आन्दोलनलाई प्रभावित पार्न अन्य कुनै राजनीतिक दलको षडयन्त्र हुने सक्ने बुझिाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोस्टुडियो सँचालनको लागि वा सो मार्फत कुनै कार्यक्रमहरु गर्नको लागि सरकारलाई तिर्नुपर्ने करको लागि कर कार्यालयमा समेत दर्ता हुनु आवश्यक मानिन्छ । उनी दर्ता नभएरै विभिन्न ठाउँमा कार्यक्रमहरु गरी कर चोरी गरेको देखिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजवडाध्यक्ष राम सेवक मण्डललाई स्थानीय अभिनय कुमार मिश्रले विगत १ बर्षदेखि सो सडकमा माटो पुरिदिन आग्रह गर्दा यसपाली गरिदिने भन्दै आश्वासन दिँदादिदै आईतबार सडकको बारेमा सोध्दा आफू चुनाव नलडने बताउँदै माटो नपुर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकार चालक पनि सितामढी जिल्लाकै शंकर नामको व्यक्ति रहेको बताइएको छ । सीतामढीको अखारघनी गाउँ बस्ने ३३ बर्षिय शँकर प्रसाद रहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविगतमा मधेसका हउन् कि पहाडका ब्राह्मण जातिका हिन्दूमात्र पढ्ने गरेका विद्यालय अब सबै जातजातिको साझा ज्ञानकेन्द्र बनेको मटिहानी–७ कै बासिन्दा जिल्लाका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषकजनता समाजवादी पार्टीले विहिबार डा. सिके राउत नेतृत्वको जनमत पार्टी र सिके राउतको विरोधमा रयाली निकालेको थियो । किसान आन्दोलनको विरोध गर्दै जसपाले डा. सिके राउत विरुद्ध नारावाजी गरेका थिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहिसकेका कुशवाहा मूलधारको राजनीतिमा कदम राखेका छन् ।
४ वर्ष अगाडि · देश काल