
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारपर्सा र आसपास जिल्लाका केहि साँसदले वीरगञ्जलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने अडान लिएका छन् । आईतबार मात्रै वीरगञ्जस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी स्थानीय यूवाहरु प्रदर्शन समेत गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोविद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु एक सातासम्म गराउँदै आएको छ । सो क्षेत्रमा नीजि विद्यालयहरुमध्ये यो विद्यालयलाई उत्कृष्ट विद्यालको रुपमा मानिन्छ ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजकार्यक्रममा समुहका संयोजक विजय कुमार मण्डल,डा. अरुण कुमार मण्डल, प्रहरी चौकीका असई राम बालक यादव, युवा समाजसेवी दिनेश कुमार मण्डल, जय नारायण शर्मा, अरुण कुमार यादव, स्थानीय बुद्धिजीवी तथा स्थानीय युवाहरुको उपस्थितमा सिरक वितरण गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरबर्षौदेखि महिनाथपुर बोर्डरमा एक मात्र पुरानो भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको ईन्सपेक्टर खत्रीले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसो कार्यक्रममा पुर्व माननीय पुस्पालाता लामा, नगरप्रमुख बालेश्वर मण्डल ,उप प्रमुख बिध्यादेवी भुजेल,महाधिवेशन प्रतिनिधि प्रदिप यादव ,क्षेत्रीय सभापति जितनारायाण यादव लगायत स्थानीयहरुको उपस्थिति थियो ।
४ वर्ष अगाडि · देश काल
कृषि/ कृषककार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दास, स्थानीय जनप्रतिनीधिहरु, सशस्त्र प्रहरी धनुषाका एसपी नरेन्द्र सेन, डिआईजी गणेश ठाडा मगर, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक रबिन मैनाली लगायतका सुरक्षा निकायका अधिकारीहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?७ दिनको भित्रमा सडक डिविजन कार्यालयले भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएको हो । ठेकेदारहरुले कार्य सम्पन्न गरी बील भर्पाई पेश गरेको महिनौ हुँदा पनि भुक्तानी नदिएको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालजनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह यसअघि राजेन्द्र महतोको राजपामा रहँदै आएको बेला धर्मेन्द्र साह पनि उनीसँगै राजपामा थिए । मेयर साह जसपामा गएपछि उनी पनि अधिकारिक रुपमा जसपामा प्रवेश गर्ने बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमुखियापट्टि मुसरनियाँ पार्टी प्रवेश कार्यक्रममा पुगेका उपेन्द्र यादव र संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीका नेता कार्यकर्ता सहित किसानहरुले कालो झण्डा देखाएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मुखियापट्टि मुसरनियाँ गाउँपालिका वडा नम्बर ६ बेरिया बजारस्थित जसपाले राखेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा आउन लागेकी मन्त्री यादवको पुतला दहन गरिएको हो । आईतबार बिहान जनमत पार्टी
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजधेरै वर्षदेखि प्रत्यके वर्ष माघ १ देखि लाग्दै आएको धनुषाधामको मकर मेला मधेश मिथिलामा प्रख्यात रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
४ वर्ष अगाडि · गाउँ / समाज