
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालअन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उनले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गरे ।
४ वर्ष अगाडि · देश काल
साहले सो प्रस्ताव प्रदेश सभामा दर्ता पनि गराएका छन् । ‘मधेश प्रदेश’को प्रस्तावलाई रोक्न नेकपा एसले राखेको ‘जानकी प्रदेश ’लाई नेकपा एमालेले पनि समर्थन गरेको छ ।तर नेकपा एसका सभासदहरु नाममा विवाद गर्ने मनस्थितिमा छैनन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजसपाका कार्यकर्ताहरुले मोटरसाईकल रयाली निकालेर पार्टीका अध्यक्ष, मन्त्रीहरु सहित सहभागी हुने अतिथिहरुलाई बेरिया बजारसम्म लिएर जाने कार्यक्रम रहेकोले मोटरसाईकल रयालीमा सहभागी हुन अनुरोध पनि गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारफुसको झुपडीमा निकै कष्टपूर्ण जीवन बिताइरहेका दलित परिवारको घर निर्माणका लागि कुल ३ करोड ४६ लाख रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका मेयर रिना साहले बताइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ ।
४ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकोहलीले टी २० विश्वकप सुरु हुन अघि नै कप्तानी छाडेका थिए भने दक्षिण अफ्रिकाको शृङ्खला अघि उनलाई एकदिवसीय कप्तानबाट हटाइएको थियो । चयनकर्ताले सेतो बलको क्रिकेटमा दुईवटा कप्तान हुन नसक्ने बताएका थिए ।
४ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारवैदेशिक रोजगारीका लागि श्रीमानले पठाएको १० लाख रुपियाबाट घडेरी किन्ने सोचमा रहेकी मृतक महिलालाई आफनै बुबाको माध्यमबाट दलाल संतोष संग चिनजान भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ट्र्याक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले आज बाहिर निकालेको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालसाउदीबाट नेपाल आएका युवाहरूको साउदीमा काम गरेको बाँकी बक्यौता रकम तथा तलब सम्बन्धि समस्याहरु बारे कुपनडोल काठमाडौं रहेको मेनपावर संचालकसँग छलफल गरी उनीहरुलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालउहाँले साधुसन्त हाम्रो देशको पहिचान भएकाले उनीहरूको आधारभूत आवश्यकतामा हामी सबैले पुण्यदान गर्नुपर्ने जिकिर गर्नुभयो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोत्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१।२५ प्रतिशतमा पोजेटिभ देखिएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।
४ वर्ष अगाडि · देश काल