
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश काल‘पोखरामा भएको सचिवालय बैठकमा कोरम पुगेकै थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष रोशन बस्नेतले भने।
४ वर्ष अगाडि · देश काल
देश कालपद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।
४ वर्ष अगाडि · देश काल
सोही शहादतको सम्झनामा २०६४ देखि नै प्रत्येक वर्ष माघ ५ गते मधेशको बलिदानी दिवस मनाउन थालेको हो । प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले माघ ५ गते बलिदानी दिवस मनाउन कलेण्डरमै सार्वजनिक विदाको तालिमका दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
यसका साथै, जनकपुरधामस्थित जानकी मन्दिर प्राँगनमा प्रदेशको नामाकरण र स्थायी राजधानीको टुँगो लागेपछि दिपावली समेत गरिएको हो । युवाहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुँगो लागेपछि दीप प्रज्वलन गरी खुसियाली मनाएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो । मधेस प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमधेस प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो । मधेस प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेशको स्थायी राजधानी सम्बन्धी प्रस्ताव पारित हुँदै जनकपुरधाम स्थायी राजधानी भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमतदानमा सहभागी भएका साँसदहरुले कोरोना सँक्रमणबाट बच्ने स्वास्थ्य मापदण्डको पालना कमै गरेको देखिएको छ । मतदान प्रक्रिया सुरु भएपनि पत्रकारहरुलाई भित्र छिर्न दिएको छैनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश नम्बर २ को स्थायी राजधानी र नामको लागि आज आठौ अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठक बस्दैछ । केही बेरमा मतदान प्रक्रिया पनि सुरु हुने बताइएको छ । नाम र राजधानीको लागि मतदान हुने भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाज२०७४ स्थानीय तहको निर्वाचन पश्चात् गाउँ गाउमा सामुदायिक भवन बनाउन जनप्रतिनिधिहरु जोड दिएको देखिएको छ । परम्परागत समाजिक क्रियाकलाप अन्तर्गत समुदायमा सामुदायिक भवन एउटा ठूलो अंगको रुपमा मानिएको अवस्था रहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकराउत एक बर्षकै अन्तरालमा ४ वटा राजनीतिक पार्टीमा प्रवेश र बाहिर गरेपछि उनलाई समाजिक सँजालमा दलबदलुको सँज्ञा दिएको हो । उनी आज जसपामा गएपनि केही दिनपछि पुनः अर्को पार्टीमा जाने अडकल समाजिक सँजालमा चलेको छ । यी उही मुन्जय राउत हुन जसले मुस्कान खातुनलाई १० ला
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारराजधानीका लागि जनकपुरधाम (उत्तरमा पूर्वपश्चिम राजमार्गको ढल्केवर, पूर्वमा कमला नदी, पश्चिममामिथिला बृहत परिक्रमा सडक भित्रको महोत्तरी जिल्लाको क्षेत्र र दक्षिणमा नेपालको सीमा) लाई पहिलो प्रस्ताव राखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार