
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकवीरगञ्ज महानगरपालिकामा मुस्लिम समुदायकै बाहुल्यता भएकाले अन्सारीलाई मेयरमा र सांसदमा मुख्यमन्त्री राउतलाई टिकट दिने लगभग पक्कापक्की भईसकेको जसपाकै एक नेताले नाम नबताउने शर्तमा बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालदुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसमितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या , विमाको अवस्था , डुवान कटानको अवस्था , कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था , मधेश प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागी गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसको साथै, सो क्षेत्रमा मोबाईल नेटवर्क समेत अवरुद्ध भएको छ । एनसेलमा नेटवर्क भएपनि एनटिसीमा भने नेटवर्क अवरुद्ध हुँदा यहाँका जनजीवन प्रभावित बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका
४ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बिक्रु मिझार ,उपमेयर बिध्या देवि भुजेल,प्रदेश ख सभापति ऋषिकेश लामा ,प्रदेश महाधिवेशन प्रतीनिधि शंकर प्रसाद यादव,वडा सचिव तथा युवा नेता राजिब यादव वडा नं १ देखि ९ वडा सम्मका वडा सभापतिहरु नगरसभापती लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजशुक्रबार बेलुकी करिब ७ बजे मात्र विद्युत आएपनि आउने जाने क्रम जारी रहेको छ । दिनभरि नै बिजुली नहुँदा जनजीवन प्रभावित बनेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
नगरको अभिभावक भनिएको नगर प्रमुख नै कार्यालय नआउँदा दैनिक कार्य सँचालनमा समेत कठिनाई भएको कर्मचारीहरु बताउँछन् । उनीहरुले विगत ३ महिनादेखि नै नगरपालिका नआउँदा थप कार्यहरु वा योजनाहरु समेत ठप्प भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरझा तत्कालीन राजपामा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी लोसपा नेता राजेन्द्र महतो निकट मानिन्छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसवा महिनादेखि नै किसानहरुले निरन्तर आन्दोलन गरेपनि सरकारले चासो नलिएपछि उनीहरुले बाध्य भएर पुनः राजमार्ग जामको घोषणा गरेको हो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमँगलबार बिहान करिब १०ः३० बजेको समयमा त्रिभुवन एयरपोर्ट अगाडीबाट चारै जनालाई पक्राउ गरेको हो । नक्कली पिसिआर रिपोर्ट बनाइदिने भन्ने सूचनाको आधारमा उनीहरुलाई नागरिक कम्यूनिटी टिचिँग हस्पिटल लिमिटेडबाट जारी भएको परिचय पत्रसहित सोही अस्पतालबाट ८ थान नक्कली पिसिआर रिपोर्ट सहित एयरपोर्ट अगाडीबाट पक्राउ गरिएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो