ब्यूरो-रिपोर्टरसिरहाका केही पत्रकारहरु कर्मचारी थर्काउने, पेट्रोलको कुपन माग्नेमा सक्रियः अध्यक्ष बनैता
विज्ञप्तिमा पत्रकारिताको नाम, सञ्चारमाध्यमको परिचय वा प्रेस कार्डको दुरुपयोग गरी गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधिमा संलग्न हुने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने महासंघको स्पष्ट धारणा रहेको उल्लेख छ ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











