प्रमुख समाचारकप्तानगञ्ज गोलीकाण्डमा संलग्न भएको आशंकामा चार जना भारत भाग्दै गर्दा बोर्डरबाटै पक्राउ
घटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेकाहरूको गोलीकाण्डमा संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
२ महिना अगाडि · प्रमुख समाचार










