देश कालदेवानगञ्ज घटनामा मदरसा बारे तत्काल छानबिन सुरु गर्ने गरी मृतक रबिन्द्र मेहताका परिवारसँग ७ बुँदे सहमति
गत साउन १० गते कप्तानगञ्जमा भएको घटनामा तीन जनाको ज्यान गएको थियो । घटनापछि पीडित परिवारले दोषीमाथि कारबाही, मृतकलाई शहीद घोषणा तथा परिवारलाई राहत र रोजगारीलगायतका माग राख्दै आएका थिए ।
२ महिना अगाडि · देश काल











