ब्यूरो-रिपोर्टरसिरहामा शिवपार्वती मन्दिरमा चोरी, भोलेनाथको हात भाँचेर चाँदीको बलिया (बाला) चोरी
न्यूज ब्यूरो, सिरहा । सिरहामा अवस्थित शिव पार्वती मन्दिरमा रहेको प्रतिमाबाट चाँदीको बाला चोरी भएको छ । गएराती नै मन्दिरमा रहेको शिवको मूर्तिबाट चाँदीको बाला चोरी भएको स्थानीयहरुले जनाएको छ । हिन्दुहरुको आस्थाको केन्द्र रहेको मन्दिरबाट शिवजीको हातमा श्रद्धालुले चढाएको चाँदीको बाला हात फोडेर लगेको जना
२६ दिन अगाडि · ब्यूरो-रिपोर्टर









