धनुषाको सिरसिरयामा ६५ जना बढीमा मोतियाविन्दु
न्यूज, धनुषा । धनुषाको सिरसियामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । मिथिला बिहारी नगरपालिका वडा नं. ६ सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न भएको हो । माँ लक्ष्मी युवा कमिटिको आयोजनामा भएको सो शिविरमा २ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६५ जनामा मोतिया बिन्दु रहेको भेट

२०७५ चैत १६ शनिबार, राति ९:४३ बजे१ मिनेट पढाइ

न्यूज, धनुषा । धनुषाको सिरसियामा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
मिथिला बिहारी नगरपालिका वडा नं. ६ सिर्सियामा एक दिने आँखा शिविर सम्पन्न भएको हो । माँ लक्ष्मी युवा कमिटिको आयोजनामा भएको सो शिविरमा २ सय २५ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएकाहरु मध्ये ६५ जनामा मोतिया बिन्दु रहेको भेटिएको छ ।
मोतियाबिन्दु भएकाहरुको जनकपुर स्थित जानकी आँखा अस्पतलापमा शल्यक्रिया गरिने आयोजकले जनाएको छ । माँ लक्ष्मी युवा कमिटी का अध्यक्ष रामभरोस यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला बिहारी नगरपालिका नगर प्रमुख अनिल कुमार यादव प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रममा उप मेयर अनिता साह वाडा अध्यक्ष राम प्रकास यादब सुरेश साह समाजसेबि गुरुदेब यादब ईनजित यादब क्लबका उपाध्यक्ष प्रदिप यादव , सचिव सुर्यदेव यादव , सह सचिव रामकुमार यादव , कोषाध्यक्ष अन्जु यादव,, सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…