
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालगणेशमान चारनाथ नगरपालिकाको निवर्तमान मेयर रामबाबु यादव पार्टी परिवर्तन गरेपछि उनको जनमत न्यून भएको छ भने नेपाली काँग्रेसबाट ईमान्दार नेता मानिएका जीतनारायण यादवले आफू आफ्नो नगरवासीप्रति विश्वास जनाए ।
४ वर्ष अगाडि · देश काल
देश कालपुर्वमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगाना स्थानीय तह निर्वाचनमा प्रत्येक स्थानीय तहमा गएर आफै गएर कम्मर कसेका छ्न । यसपाली काङ्ग्रेसको पक्षमा धेरै पालिकामा विजयी हुने बिश्वास व्यक्त गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालआर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजआर्नामा गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा केही मतान्तरले मात्र पछि परेका यादवले यसपालि मजबुत रहेको देखिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकउनले नेपाली काँग्रेसबाट पार्टीबाट हँसपुको समुचित र योजनाबद्ध विकासको लागि आफूले उम्मेदवारी दिएको बताए ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष एवम् पुनः वडाध्यक्षका दाबेदार ईन्द्र कुमार महतो यसपाली पनि बलियो उम्मेदवारकै रुपमा देखिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका महतोको वडा नं. ५ को विभिन्न वस्तीमा सँगाठनिक समिकरण बलियो भएकोले पुनः आफूलाई जनताले प
४ वर्ष अगाडि · देश काल
देश कालकम्प्यूटर क्षेत्रमा बि.सि.ए. पढेकी उपमेयरकी उम्मेदवार अधिकारीसहित मेयर पदका उम्मेदवार राजकिशोर रोहिता (यादव) को पनि उत्तिकै चर्चा चलेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालमौन अवधीको पूर्व सन्ध्यामा मेयरका उम्मेदवार बरबरियाको लागि चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर चढी आएका प्रचण्डले शहिदनगरको समृद्धिको लागि उदय बरबरिया र रेखा कुमारी मण्डललाई विजयी बनाउ आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरक्षिरेश्वरनाथ नगरपालिकामा समाजवादी पार्टिका मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद सिंह तर्फ नगरका जनताको झुकाव बढदै गएको सहभागीहरु बताउँछन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरवडा नं. ९ः वडा नं. ९ पनि काँग्रेसकै गढ रहेको छ । यसअघि वडाध्यक्षमा काँग्रेसबाट धर्मनाथ मण्डल विजयी भएका थिए । यसपाली रामराजा मण्डललाई नेपाली काँग्रेसको वडाध्यक्षमा मौका दिईएको छ । जसपाबाट विष्णुदेव वैद्य यादवको उम्मेदवारी रहेको छ । कलम छापबाट रामदेव साह तेली र जनमतबाट रामभजन मण्डलको उम्मेदवारी छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरउनले धनुषाधाम नगरपालिकालाई पूर्ण सौन्दर्यीकरणको लागि विगत देखि नै योजना चल्दै आएको बताउँदै ऐतिहासिक भूमिलाई एक सुन्दर शहरको रुपमा निर्माण गर्ने बताए ।
४ वर्ष अगाडि · पालिका खबर