
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारविभिन्न समयमा चुनावको बेला भिज्लान्ते प्रयोग गरी उम्मेदवारहरुले मतदातालाई धम्काउने, डर, त्रास दिने, बुथ क्याप्चर गर्ने, मतपत्र छापेर हाल्ने जस्ता गतिविधिलाई मध्यनजर गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपैयाँ झोलामा राखेको नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिइए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, फ्याक्ट्री मालिकले उनलाई समयमा पैसा नदिँदा तनावको कारणले त्यस्तो गरेको हुन सक्ने आरोपलाई प्रहरीले निराधार बताएका छन् । उनले परिवारिक समस्या र आन्तरिक कलहको कारणले यस्तो गरेको उनको श्रीमतिलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरकाठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा ल्याइपुर्‍याएको छ । आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचन सम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरूमार्फत सम्प्रेषण गरिरहेको छ । आयोगका अनुसार मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजसप्तरीको रुपनी गाउंपालिका–३ माइत भएकी मनिषाको दुई वर्षअघि विकाससँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ– आप्mनो मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरेको प्रवक्ता शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
विचार / ब्लगकमला नदि सिन्धुली ,उदयपुर धनुषा र सिरहा हुँदै भारत प्रवेश गर्छ । नदि छेउबाटनै मानव सभ्यताको उत्पति भयो । माँ कमला नदि एक ऐतिहासिक नदि हो । माँ कमला नदिको नामबाट नै कमला नगरपालिकाको नामाकरण भयो । कमला नदिमा प्रत्येक साल कार्तिक पुर्णिामाको दिन भूत मेला लागद्छ । धामीझाँक्रीको भनाइ अनुसार जुन ब्याक्तीक
४ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारगोलबजार नगरपालिका २ गुरूधामका माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा मतदाताको घरमै पुगेर नमुना मतपत्रमा आफ्नो पार्टीको चुनाव चिन्ह देखाउँदै प्रति मत २ हजार देखि ५ हजार रुपैँया बाँड्ने क्रममा पक्राउ परेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे छि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालथपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालनेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका डाक्टर मण्डलको चियोचर्चा पनि व्यापक चलेको पाइएको छ ।
४ वर्ष अगाडि · देश काल