
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । भारतसँग रहेको सबै सीमानाकाहरु आज राती १२ बजेदेखि नै सील हुने जनाइएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
जानकी नवमीले जनकपुरधाम र यहाँको आस्थालाई विश्वस्तरमा चिनाउने भएकोले मधेश प्रदेशको गरिमा समेत बढने विश्वास शुभकामना सन्देशमा उल्लेख छ । आज प्रदेशभरिको सरकारी कार्यालयहरु बन्द रहने भएको छ । नीजि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरावगी घरमा आएको चौरसीयाको स्वीकारोक्तीपछि स्थानियले सरावगीको विरुद्दमा नाराबाजी गरेका छन् । पाँच वर्षे कार्यकालमा भ्रष्टाचारमा लिप्त भई नगरपालिकाको ढुकुटी रित्याएका सरावगीले सोहि पैसाको प्रयोग गरी जनमत खरिद्न हिँडेको भन्दै स्थानिय आक्रोशीत भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरआफ्नै नेतृत्वले क्षिरेश्वरनाथ नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, यहाँका नगरबासीलाई सुखी बनाउन, सुरक्षित बनाउने प्रयासलाई मूर्तरुप दिएको बताएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालतिबद्धता पत्र सार्वजनिककीकरण कार्यक्रममा एकीकृत समाजवादी क्षीरेश्वरनाथ नगर कमिटी अध्यक्ष हरिप्रसाद पौडेल, उपमेयरकी उम्मेदवार निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, कमला नगरपालिकाको वडा नम्बर ४ सघारास्थित आईतबार राती जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला अध्यक्ष एवम् कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पशुपति यादव, उपमेयर पुनिता मण्डलको बैनर झुण्याइएको गाडीमा दारु वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालविगतका जनप्रतिनीधिहरुले जनतालाई झुठो ललिपप देखाएर ५ बर्षसम्म ठगेको भन्दै उनीहरुसँग हिसाबकिताब लिने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकास्थित वस्तीमा व्यक्तिहरु नपाएपछि एमालेले बालबालिकाहरुलाई प्रयोग गर्न थालेका छन् । धनौजी गाउँपालिका वडा नम्बर ३ स्थित एमालेको घरदैलो कार्यक्रममा ५ देखि १० बर्षका स्कूले बालबालिकारुलाई प्रयोग गर्ने गरेको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहि
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालबरबरियाले अहिले नगरको विभिन्न वस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को पक्कड शहिदनगरमा बलियो छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि मुख्यमन्त्री राउतकै एक पिए प्रेमचन्द्र झाले एक पत्रकारलाई अभद्र गाली गलौज गरेको समाचारहरु बाहिर आएको थियो । मुख्यमन्त्री राउतका पिए यादवले बीच सडकमा दादागिरी गरेको देखिन्छ । शान्तिसुरक्षाका लागि दिनरात अहोरात्र खट्ने प्रहरीलाई गल्हत्याउँदै पिए यादवले दुरव्यवहार समेत गरेको देखिएको छ । पावरको आडमा उनले प्रहरीमाथि जाईलागेका हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडने मुडमा रहेका पिए यादवले जनकपुर क्षेत्रको मतदाता सुधारको लागि लालकिशोर साहलाई जीताउन
४ वर्ष अगाडि · प्रमुख समाचार