
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारबलरा नपाका २ वटा वडा १० र ११ मा माओवादी केन्द्रले विजय हासिल गरेका हुन। बलरा नपा ११ नम्बर वडामा लोसपाका निवर्तमान वडाध्यक्ष केदार सिंहलाई पराजित गर्दै नेकपा माउवादी केन्द्रका वडाध्यक्ष सुखलाल सहनी विजयी सुरुवात गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, सर्लाही । चन्द्रनगर गाउँपालिका स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतोले आफनो प्रतिद्वन्दी लोसपाका सुशील रायलाई २७१ भारी मत अन्तरले पछि पार्दै पुरै प्यानल विजयी भएका हुन । गाउँपालिका अध्यक्ष प
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् । वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरउपमेयरमा माओवादीको ६३ मत, जसपाको ३३ मत रहेको छ । यस्तै वडाध्यक्षमा माओवादीको ८८ मत र जसपाको ३८ मत रहेको छ । जनमत (हरण) को उमपेयरमा १३ र वडाध्यक्षमा ६ मत प्राप्त भएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ । कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् । मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडा
४ वर्ष अगाडि · पालिका खबर
देश कालयस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो । उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरयस्तै, माओवादीको अध्यक्ष, वडाध्यक्षलाई शून्य मत परेको छ भने उपाध्यक्षलाई मात्र ३ मत परेको छ । वडा नं. ५ को मतपरिणाम अनुसार माओवादीको पत्ता नै साफ भएको देखिन्छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरजसपाभन्दा जनमत अहिले ८९ मतले अग्रता लिएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रथम पटक स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको हो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरवडाको मतगणना अलग–अलग गर्ने ः गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना अलग–अलग रूपमा गर्नु पर्नेछ । तर गाउँपालिका वा नगरपालिकाको कुनै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भई मतदान भएको अवस्थामा सो वडाको कम्तीमा दुईवटा मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिसाई मतगणना गर्नु पर्नेछ ।– लेखिएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारउपमेयरमा कांग्रेसकी किशोरी साहको अग्रता रहेको छ। किशोरीले ३०० मत पाउँदा एमालेको रुना झाले १३५ मत पाएकी छिन्। किशोरी गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरसिरहा । सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक प्रभावित भएको छ । सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानक
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरजनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ । घण्टाघर–१७२ एमाले – ५७ आँप – ४० छाता – ३१ साइकल – २४ लालटेन – २२
४ वर्ष अगाडि · पालिका खबर