जनकपुरमा स्वतन्त्र उम्मेदवारलाई पछ्याउँदै एमाले
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ । घण्टाघर–१७२ एमाले – ५७ आँप – ४० छाता – ३१ साइकल – २४ लालटेन – २२

२०७९ बैशाख ३१ शनिबार, बिहान १०:४७ बजे१ मिनेट पढाइ

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ । पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ । दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ ।
घण्टाघर–१७२
एमाले – ५७
आँप – ४०
छाता – ३१
साइकल – २४
लालटेन – २२
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…