सिरहाको लहानमा आझै सुरु भएँन मतगणना, निर्वाचन अधिकृतको स्वस्थ अवस्था खराब
निर्वाचन अधिकृत अस्वस्थ भएपछि लहानमा सर्वदलीय बैठक प्रभावित

२०७९ बैशाख ३१ शनिबार, दिउँसो १२:३० बजे१ मिनेट पढाइ

सिरहा । सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक प्रभावित भएको छ ।
सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराउने सहायक निर्वाचन अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…